free website hit counter

एशियन लाइफद्वारा मृत्यु दाबी भुक्तानी

beemaadmin
२०७८ कार्तिक १५, सोमबार

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीको जुम्ला शाखाले आफ्ना बीमितको मृत्युपछि मृतकको परिवारलाई मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले कार्तिक १३ गते जुम्ला जिल्लाको पातारासी गाउँपालिका वडा न ४ निवासी बीमित स्वर्गीय डिल बहादुर महतराको परिवारलाई दाबी वापतको रकम दिएको हो ।
उनको कालगतिले मृत्यू भएको थियो । उनले कम्पनीमा १ लाख रुपैयाँक बीमाङ्कको गरेको थिए । इच्छाएको ब्यक्ती चन्नरुपा महतरालाइ मृत्युदाबी रकम वापतको १ लाख ८ हजार २१२ रुपैयाँको चेक पातारासी गाउँपालिकाका अध्यक्ष लछिमन बोहोराले दिएका हुन् ।

सम्बन्धित समाचार