free website hit counter

क्यान्सर हस्पिटललाई आइएमई जनरल इन्स्योरेन्सको सहयोग

beemaadmin
२०७९ श्रावण २६, बिहीबार

काठमाडौं । आर्थिक स्थिति कमजोर भएका क्यान्सर रोगी बिरामीहरुको निःशुल्क उपचार गरिरहेको नेपाल क्यान्सर हस्पिटल ललितपुरलाई आइएमई जनरल इन्स्योरेन्सले सहयोग गरेको छ। कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत दुई लाख पचास हजार रुपैयाँ सहयोग गरेको हो । उक्त अवसरमा कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मीले नेपाल क्यान्सर हस्पिटलका प्रमुख कार्यकारी अधिकृत डा।बच्चु कैलाश कैलीलाई चेक हस्तान्तरण गरे ।

सम्बन्धित समाचार

सुनको मूल्य तोलामा ३८ सयले बड्यो

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

यस वर्षको बजेटमा बीमा उपेक्षित नहोस्

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

समानुपातिकमा यस्तो छ दलहरुको अवस्था

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार