free website hit counter

गाडी चढ्ने सपना पूरा गर्दै एनएमबि बैंक

beemaadmin
२०७८ श्रावण १२, मंगलवार

काठमाडौं । एनएमबि बैंक लिमिटेडले २४ घण्टाभित्रमा ८.४९ प्रतिशत प्रति वर्ष ब्याजदरमा अटो लोन प्रवाह गर्ने भएको छ । निरन्तर ब्याज बढ्ने चिन्ताबाट मुक्त हुनेगरी ५ बर्षसम्म एउटै ब्याजदर रहने सरल तथा सहज योजना अघि सारिएको बैंकले जनाएको छ ।
विद्युतीय गाडीको हकमा भने एनएमबि बैंकले बेस रेटमै कर्जा प्रदान गर्दै आइरहेको छ । यसरी ग्राहकवर्गको आफ्नै गाडी चढ्ने सपना पुरा गर्न समान ब्याजदरले झन सघाउ पु¥याउने विश्वास बैंकको छ ।

सम्बन्धित समाचार

सुनको मूल्य तोलामा ३८ सयले बड्यो

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

यस वर्षको बजेटमा बीमा उपेक्षित नहोस्

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

समानुपातिकमा यस्तो छ दलहरुको अवस्था

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार