free website hit counter

जन्मदिनको यस्तो पो उपहार

beemaadmin
२०७८ फाल्गुन २४, मंगलवार

काठमाडौं । आफ्ना मान्छेलाई दिइने उपहारले केही अर्थ राखोस् भन्ने मासिनमा पर्न थालेकै कारण पछिल्लो समय बीमा पोलिसीलाई उपहार स्वरुप दिने क्रम बढ्दै गएको छ । यसैक्रममा तिलोत्तमा ७ का मणिप्रसाद पङ्गेनिले श्रीमती यमुनाको जन्मदिनको अबसरमा १५ लाखको आईएमईधनबर्धन जिवन बिमाको पोलिसी उपहार दिएका छन् । जन्मदिनको अवसरमा विभिन्न सामाजिक क्षेत्रमा सहयोग गर्दै आएका पङ्गेनीले विभिन्न अनाथ आश्रम, मठ मन्दिर तथा संघ सस्थामा जिन्सी नगद सहयोग गर्दै आईरहका छन् । यसै बीच उहाँले आईएमईलाइफ बुटवलबाट आफ्नी श्रीमतीको बीमा उपहार दिएर समाजमा सकारात्मक सन्देश समेत दिएको छ।

सम्बन्धित समाचार

सुनको मूल्य तोलामा ३८ सयले बड्यो

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

यस वर्षको बजेटमा बीमा उपेक्षित नहोस्

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

समानुपातिकमा यस्तो छ दलहरुको अवस्था

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार