free website hit counter

जीवन बीमकले जम्मा पारे एकै महिनामा २० अर्ब बीमा शुल्क

beemaadmin
२०८२ भाद्र १४, शनिबार

काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आव २०८२–८३ को पहिलो अर्थात साउन महिनामा २० अर्ब २ करोड रुपियाँ कूल बीमा शुल्क संकलन गरेका छन् । हाल १४ ठूला र ३ लघु जीवन बीमा कम्पनी सञ्चालनमा छन् । नेपाल बीमा प्राधिकरणले आज सार्वजनिक गरेको तथ्याङ्क अनुसार सबैभन्दा बढी नेपाल लाइफले ६ अर्ब १९ करोड, नेशनल लाइफले २ अर्ब ४१ करोड र एलआइसी नेपालले २ अर्ब ३ करोड रुपियाँ कूल बीमाशुल्क संकलन गरेको छ ।

सम्बन्धित समाचार

रास्वपाको यात्रा दुई–तिहाइतर्फ

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार