free website hit counter

ज्योति लाइफको साधारणसभा फागुन ६ मा

beemaadmin
२०७८ माघ १३, बिहीबार

काठमाडौं। ज्योति लाइफ इन्स्योरेन्सले फागुन ६ गते बार्षिक साधारणसभा डाक्दै लाभांश पारितको एजेण्डा लैजाने भएको छ। कम्पनीले आर्थिक बर्ष २०७६–७७ को नाफाबाट १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०।५२ प्रतिशत नगद लाभांश प्रस्ताव गरेकोछ ।
कम्पनीको चुक्ता पुँजी २ अर्ब २० करोड रुपैयाँ छ। बोनस सेयर पारितपछि कम्पनीको चुक्ता पुँजी २ अर्ब ४२ करोड रुपैयाँ पुग्ने छ। कम्पनीले संस्थापक सेयरधनीका तर्फबाट ४ जनाको र सर्वसाधारण सेयरधनीबाट २ जनाको निर्वाचन हुने भएको छ।

सम्बन्धित समाचार

सुनको मूल्य तोलामा ३८ सयले बड्यो

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

यस वर्षको बजेटमा बीमा उपेक्षित नहोस्

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

समानुपातिकमा यस्तो छ दलहरुको अवस्था

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार