free website hit counter

तोलामै ६ सय घट्दा कति पुग्यो सुन ?

beemaadmin
२०७८ जेष्ठ ३०, आईतवार

कामाडांैं । साताको पहिलो दिन आइतबार सुनको भाउ घटेको छ भने चाँदीको स्थिर छ। आज सुनको भाउ तोलामा ६०० रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाला सुन प्रतितोला ९३ हजार ९०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९३ हजार ४०० रुपैयाँमा खरिद बिक्री भइरहेको छ। अघिल्लो दिन छापावाला सुन प्रतितोला ९४ हजार ५०० र तेजाबी सुन प्रतितोला ९४ हजार रुपैयाँमा खरिद बिक्री भएको थियो। यस्तै चाँदी प्रतितोला १ हजार ३७० रुपैयाँमा खरिद बिक्री भइरहेको छ।

सम्बन्धित समाचार

सुनको मूल्य तोलामा ३८ सयले बड्यो

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

यस वर्षको बजेटमा बीमा उपेक्षित नहोस्

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

समानुपातिकमा यस्तो छ दलहरुको अवस्था

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार