free website hit counter

नबिल बैंकको सीईओमा ढुङ्गाना पुनःनियुक्त

beemaadmin
२०८१ जेष्ठ ३, बिहीबार

काठमाण्डौ । नबिल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत सीईओमा ज्ञानेन्द्र प्रसाद ढुङ्गाना पुनःनियुक्त भएका छन् । बैंकको जेठ २ गते बसेको सञ्चालक समितिको बैठकले ढुङ्गानालाई सीईओ पदमा पुनःनियुक्त गर्ने निर्णय गरेको हो । उनलाई आगामी असार १७ गतेदेखि लागू हुने गरी आगामी २ वर्षका लागि सीईओमा पुनःनियुक्त गरिएको हो । यसअघि ढुङ्गाना विस।२०७९ असार १७ गतेदेखि लागू हुने गरी बैंकको सीईओ नियुक्त भएका थिए । ढुंगाना नबिल बैंक आउनुअघि नेपाल बंगलादेश बैंकको सीईओ थिए। उनीसँग तीन दशक बैंकिङ क्षेत्रमा कार्य गरेको अनुभव रहेको छ। उनी अनुभवी बैंकर रुपमा परिचित छन्।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

रास्वपाको यात्रा दुई–तिहाइतर्फ

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार