free website hit counter

निमित्त कार्यकारी निर्देशक नियुक्त गरेको भोलिपल्टै स्वास्थ्य बीमा बोर्डका पाँच सदस्यले दिए राजीनामा

beemaadmin
२०८० कार्तिक १, बुधबार

काठमाडौं । स्वास्थ्य बीमा बोर्डका पाँच सदस्यले राजीनामा दिएका छन्। मंगलबार स्वास्थ्यमन्त्री मोहन बस्नेतलाई उनीहरुले राजीनामा बुझाएका छन्। राजीनामा दिनेमा डा सुरेश तिवारी, डा तारा शाह, इन्द्रकला राई, चन्द्र थापा र टिका चापागाईं रहेका छन्। स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बहादुर बस्नेतले सोमबार डा मदन उपाध्यायलाई स्वास्थ्य बीमा बोर्डको निमित्त कार्यकारी निर्देशक नियुक्त गरेका थिए। सरकारले २४ असोजमा बोर्डका कार्कारी निर्देशक डा दामोदर बसौलालाई निलम्वन गरेपछि सो पदमा उपाध्ययलाई जिम्मेवारी दिएको हो।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

रास्वपाको यात्रा दुई–तिहाइतर्फ

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार