free website hit counter

नेपाल इन्स्योरेन्सको अध्यक्षमा साउद चयन

beemaadmin
२०८२ जेष्ठ १४, बुधबार

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिको अध्यक्षमा चन्द्र सिंह साउद सर्वसम्मतिबाट चयन भएका छन्। कम्पनीको जेठ १२ गते बसेको सञ्चालक समितिको बैठकले साउदलाई सर्वसम्मतिबाट अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । त्यस्तै, कम्पनीको जेठ १२ गतेकै बैठकले रिक्त रहेको सञ्चालक पदमा संस्थापक शेयरधनी नेपाल बैंकको तर्फबाट समता पन्तलाई कम्पनीको सञ्चालक समितिमा प्रतिनिधित्व मनोनयन गरिएको जनाएको छ ।

सम्बन्धित समाचार

रास्वपाको यात्रा दुई–तिहाइतर्फ

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार