free website hit counter

नेपाल लाइफको कामु सिइओमा चौधरी

beemaadmin
२०७८ कार्तिक २३, मंगलवार

काठमाडौं । नेपालको अग्रणी जीवन बीमा कम्पनी नेपाल लाइफको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सुशिल कुमार चौधरीले पाएका छन् । कम्पनीको संचालक समितिको बैठकले सिईओ सन्तोष प्रसाईले दिएको राजिनामा स्वीकृत गर्दै डेपुटी सिइओ सुशिल कुमार चौधरीलाई कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिइएको हो ।
कम्पनीको संचालक समितिको बैठकले चौधरीलाई कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको हो । यसअघि उनी कम्पनीको डेपुटी सिइओमा कार्यरत थिए । कम्पनीको सिईओ प्रसाई ८ महिना पनि पुरा नभई बाहिरिएका छन् ।

सम्बन्धित समाचार

प्रचण्डबाहेक पुराना सबै नेता पराजित

beemaadmin
२०८२ फाल्गुन २४, आईतवार

समानुपातिकमा पनि घण्टीकै दबदबा

beemaadmin
२०८२ फाल्गुन २४, आईतवार