free website hit counter

बल्ल ओरालो लाग्यो सुनको मूल्य

beemaadmin
२०७८ माघ ९, आईतवार

काठमाडौं । निरन्तर उकालो मात्रै लागिरहेको सुनको मूल्य सामान्य घटेको छ । साताको पहिलो दिन सुन चाँदीको मूल्य घटेको छ । शुक्रबार ९३ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन तीन सय रुपैयाँले घटेर आज प्रतितोला ९३ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी तेजावी सुन भने प्रति तोला ९३ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबारको तुलनामा चाँदी प्रति तोला १० रुपैयाँले घटेर एक हजार तीन सय १५ रुपैयाँमा कारोबार भइरेको छ ।

सम्बन्धित समाचार

सुनको मूल्य तोलामा ३८ सयले बड्यो

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

यस वर्षको बजेटमा बीमा उपेक्षित नहोस्

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

समानुपातिकमा यस्तो छ दलहरुको अवस्था

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार