free website hit counter

बाढीपीडितलाई मुक्तिनाथको साथ

beemaadmin
२०७६ आश्विन २, बिहीबार

काठमाडौं । भाद्र ३१ गते भएको भारी वर्षाका कारण आएको बाढीबाट प्रभावित क्षेत्र सिराहाको मिर्चैया नगरपालिका वडा नं ६, मुसहर वस्तीका पीडितहरुलाई मुक्तिनाथ विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग गरेको छ । बैंकले ४२ घरधुरीका पीडितहरुलाई खाद्यान्न तथा झुल सहयोग गरेको हो । उक्त बाढीबाट बस्तीमा ठूलो धनजनको क्षती भएको छ । बाढीपीडितलाई सहयोग गर्नेमा यस विकास बैंक सबैभन्दा पहिलो संस्था रहेको बैंकले जनाएको छ ।
यसअघि मुक्तिनाथ विकास बैंकको रेमिट सेवा मुक्तिनाथ रेमिटले चाडपर्वलाई लक्षित गरी भाद्र ०१ गतेदेखि कार्तिक ३० गतेसम्म लागूहुने गरी रेमिट्यान्स केन्द्रित ७६ साल ७६ उपहार, चाडपर्वसंग खुसीको वहार अभियान सञ्चालन गरेको थियो ।

सम्बन्धित समाचार

सानिमा बैंककाे नाफा बढ्याे

beemaadmin
२०८३ बैशाख ११, शुक्रबार

सीईओ दिवसको म्याद ४ वर्षका लागि थपियो

beemaadmin
२०८३ बैशाख ८, मंगलवार

कामना सेवा विकास बैंकको बढ्यो नाफा

beemaadmin
२०८३ बैशाख ६, आईतवार

निफ्राको नाफा घट्यो

beemaadmin
२०८३ बैशाख ६, आईतवार