free website hit counter

बाराही हाइड्रोपावरले पनि आईपीओ जारी गर्ने

beemaadmin
२०७९ बैशाख १२, सोमबार

काठमाण्डौ । बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले ७ करोड रुपैयाँबराबरको आईपीओ निष्कासनको प्रक्रिया अगाडि बढाएको छ। बाराही हाइड्रोपावरले नेपाल धितोपत्र बोर्डमा आईपीओ निष्कासनको अनुमति माग्दै आवेदन दिएको हो। धितोपत्र बोर्डले अनुमति दिएमा यो कम्पनीले १०० अंकित दरका कुल ७ लाख कित्ता आईपीओ जारी गर्नेछ। यो आईपीओ स्थानीय र सर्वसाधारणका लागि निष्कासन गरिनेछ। बाराही हाइड्रोपावरको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल रहेको छ।

सम्बन्धित समाचार

प्रचण्डबाहेक पुराना सबै नेता पराजित

beemaadmin
२०८२ फाल्गुन २४, आईतवार

समानुपातिकमा पनि घण्टीकै दबदबा

beemaadmin
२०८२ फाल्गुन २४, आईतवार