free website hit counter

बीमा कम्पनीमा काम पर्याे ? तोकियाे सम्पर्क व्यक्ति

beemaadmin
२०७६ चैत्र ११, मंगलवार

काठमाडौं । कोरोना संक्रमणको आतंक विश्वभरि छ । नेपाल सरकारले पनि कोरोनालाई पराजित गर्ने अभियान थालेको छ । त्यसकै प्रयासस्वरुप मंगलबारदेखि एक साताका लागि देश लक डाउन गरिएको छ । यस्तो अवस्थामा पनि अत्यावश्यक सेवामा पर्ने बीमा कम्पनीहरुले सेवा प्रदान गरिरहेका छन् ।
बीमितहरुलाई बीमा सेवा प्राप्त गर्न तथा बीमा दाबी सेवाहरु कठिनाई हुने तर्फ बीमा कम्पनीहरु सजग र सचेत रहँदै बीमा सेवा तथा दाबीका लागि कुनै कठीनाई भए सम्पर्क गर्न आग्रह गरेको छ । लकडाउनको अवधीभर सम्पुर्ण शाखा कार्यलयहरु बन्द रहने जानकारी गराउँदै नविकरण बीमा रकम पूर्व सूचना बमोजिम बैंक खाहरुमा विद्युतिय माध्यमबाट जम्मा गर्न र अति आवश्यक परि बीमा गर्नु परेमा विद्युतिय माध्यमबाट घरमा बसेर काम गर्ने व्यवस्था मिलाएको बीमा कम्पनीहरुले जनाएको छ । घरमै बसेर बीमासम्बन्धी काम गर्न कसलाई सम्पर्क गर्ने भन्ने विषयमा सबैजसो कम्पनीले व्यवस्था मिलाएका छन् ।

नेपाल इन्स्योरेन्स कम्पनी


सगरमाथा इन्स्योरेन्स कम्पनी

महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी

 

प्रभु इन्स्योरेन्स

 

सिद्धार्थ इन्स्योरेन्स

युनाईटेड इन्स्योरेन्स


एभरेष्ट इन्स्योरेन्स


अजोड इन्स्योरेन्स

आइएमई लाइफ इन्स्योरेन्स

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

रास्वपाको यात्रा दुई–तिहाइतर्फ

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार