free website hit counter

बीमा क्षेत्रमा नतिजा देखाउने दाहालको घोषणा

beemaadmin
२०८१ पुष १८, बिहीबार

काठमाडौं । नेपाल बीमा प्राधिकरणका कार्यवाहक अध्यक्ष मदन दाहालले जति समय बसे पनि फुल फेजमा काम गर्ने बताएका छन् । बुधबार नेपाल बीमा प्राधिकरणमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष दाहालले भने, जति समय बस्छु नतिजा आउने गरि काम गर्छु। अध्यक्ष दाहालले कार्य बाहक अध्यक्ष नभई पूरा पावरसहितको अध्यक्ष भएको बताउदै बीमा क्षेत्रको समृद्दिका लागि काम गरिने बताए । उनले नियमनकारी निकाय बीमा प्राधिकरणको भुमिका निर्वाह गर्ने सम्बन्धमा कुनै पनि कसुर बाँकी नछोड्ने समेत प्रतिवद्धता जनाएका छन् । बीमा प्राधिकरणमा भएका विभिन्न कमिकमजोरी तथा भएका गल्ती सच्याउने घोषणा पनि दाहालले गरेका छन् ।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

रास्वपाको यात्रा दुई–तिहाइतर्फ

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार