free website hit counter

बीमा प्राधिकरणकी सञ्चालक राधा पोखरेलले दिइन् राजीनामा

beemaadmin
२०८२ श्रावण ७, बुधबार

काठमाडौं । नेपाल बीमा प्राधिकरणकी सञ्चालक राधा पोखरेलले राजीनामा दिएकी छिन् । गत साता नै राजीनामा बुझाएकी उनको राजीनामा स्वीकृत भइसकेको बताइएको छ । उनको नियुक्ति बीमा प्राधिकरण नियमावलीविपरीत भएको भन्दै चौतर्फी आलोचना भएको थियो । तर, उनले स्वास्थ्यलाई कारण देखाउँदै बोर्डको बैठकमा समेत उपस्थित हुन नसकेपछि राजीनामा दिएको बताएकी हुन् । पोखरले गत चैत १ चार महिला सञ्चालकमा नियुक्त भएकी थिइन् ।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

रास्वपाको यात्रा दुई–तिहाइतर्फ

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार