free website hit counter

मधेसमा सोमबार सार्वजनिक विदा

beemaadmin
२०७९ मंसिर ११, आईतवार

काठमाडौं । मधेस प्रदेश सरकारले सोमबार सार्वजनिक विदा दिने निर्णय गरेको छ । आइतबार प्रेस विज्ञप्ति जारी गर्दै मुख्यमन्त्री लालबाबु राउतले सोमबार सार्वजनिक विदा दिइने बताएका छन्। विवाह पञ्चमीको अवसरमा राउतले विदा दिने जानकारी दिएका छन् । त्रेता युगमा सीता र श्रीरामको विवाह भएको स्मरणमा मिथिला क्षेत्रमा साताव्यापी विवाह पञ्चमी महोत्सव मनाउने गरिन्छ ।

सम्बन्धित समाचार