free website hit counter

महालक्ष्मी विकास बैंकको लाभांश घोषणा

beemaadmin
२०८१ पुष १, सोमबार

काठमाडौं । महालक्ष्मी विकास बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । बैंकले हाल कायम चुक्ता पूँजीको ३ प्रतिशत बोनस शेयर तथा ४ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । बैंकको पुस १ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई सो दरमा लाभांश वितरण गर्ने निणर्य गरेको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी साधारणसभाले पारित गरेपछि शेयरधनीले पाउने छन्।

सम्बन्धित समाचार

रास्वपाको यात्रा दुई–तिहाइतर्फ

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार