free website hit counter

महुली लघुवित्तले पौने ५ करोडको एफपीओ ल्याउने

beemaadmin
२०८० आश्विन ४, बिहीबार

काठमाण्डौ । महुली लघुवित्त वित्तीय संस्थाले पौने ५ करोड रुपैयाँ बढीको एफपीओ ल्याउने भएको छ। महुली लघुवित्तले नेपाल धितोपत्र बोर्ड ९सेबोन०मा निवेदन दिँदै एफपीओ ल्याउने प्रक्रिया अगाडि बढाएको छ। सेबोनले अनुमति दिएमा संस्थाले ४ करोड ७५ लाख ४४ हजार ९१५ रुपैयाँको एफपीओ ल्याउनेछ। जसअनुसार कम्पनीको १०० अंकित दरका कुल ४ लाख ७५ हजार ४४९ कित्ता आईपीओ बिक्री खुला गर्नेछ। महुली लघुवित्तको एफपीओ बिक्री प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

रास्वपाको यात्रा दुई–तिहाइतर्फ

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार