free website hit counter

मुक्तिनाथ विकास बैंकले लाभांश वितरण नगर्ने

beemaadmin
२०८१ पुष २, मंगलवार

काठमाडौं । गत आर्थिक वर्षको मुनाफाबाट मुक्तिनाथ विकास बैंक लिमिटेडले शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ। पुस १ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षसम्म कायम भएको वितरणयोग्य मुनाफालाई लाभांश वितरण नगरी सञ्चित मुनाफा खातामा राख्ने र सोही अनुसारको वित्तीय विवरण प्रकाशित गर्न नेपाल राष्ट्र बैंक पठाउने निर्णय गरेको हो।

सम्बन्धित समाचार

रास्वपाको यात्रा दुई–तिहाइतर्फ

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार