free website hit counter

युनाइटेड इन्स्योरेन्स लाभांश नबाँढ्ने

beemaadmin
२०७८ चैत्र २२, मंगलवार

काठमाडौं । युनाइटेड इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७७–०७८ को मुनाफाबाट आफ्ना शेयधरनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ । कम्पनीले नेप्सेमार्फत जानकारी गराएको सूचनामा गत आवको मुनाफाबाट लाभांश वितरण नगर्ने जनाएको हो । कम्पनीको चैत २० गते बसेको संचालक समितिको बैठकले आव २०७७।०७८ को वित्तीय विवरण स्वीकृत गरेको छ । साथै सोही सूचनामा गत आवमा कम्पनीले कुनै पनि लाभांश वितरण नगर्ने जनाएको हो ।

 

सम्बन्धित समाचार