free website hit counter

राष्ट्र बैंकको कामु गभर्नरको जिम्मेवारी मिश्रलाई

beemaadmin
२०८२ असार ११, बुधबार

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर डा विश्वनाथ पौडेलले कायममुकायम गभर्नरको जिम्मेवारी डेपुटी गभर्नर बमबहादुर मिश्रलाई दिएका छन् । गभर्नर पौडेलले मंगलबार स्वीजरल्यान्ड प्रस्थान गरेकाले स्वदेश फिर्ता नहुन्जेलसम्म मिश्रलाई कामु गभर्नरको जिम्मेवारी दिएका हुन् । सिनियर डेपुटी गभर्नर डा।निलम ढुङ्गाना तिम्सिना बङ्गलादेश भ्रमणमा रहेकी छन् । गभर्नर पौडेल असार १९ गते स्वदेश फर्कने कार्यतालिका रहेको छ ।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

रास्वपाको यात्रा दुई–तिहाइतर्फ

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार