free website hit counter

राष्ट्रिय बीमा संस्थान अध्यक्षको राजिनामा स्वीकृत

beemaadmin
२०७८ फाल्गुन ७, शनिबार

काठमाडौं । मन्त्रिपरिषदको बैठकले राष्ट्रिय बीमा संस्थानका अध्यक्ष गंगाराम कँडेलको राजिनामा स्वीकृत गरेको छ । संस्थानका अध्यक्ष कँडेलले गत महिना राजिनामा दिएका थिए ।
सरकारका प्रबक्ता सञ्चार मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले मन्त्रिपरिषदका बैठकको १० वटा निर्णय सार्वजनिक गर्दै संस्थानका अध्यक्ष कँडेलको राजिनामा स्वीकृति भएको जनाएका हुन् । अध्यक्ष कँडेलको राजिनामा स्वीकृत भएसँगै संस्थानमा अध्यक्ष नियुक्तीको लागि बाटो खुलेको छ ।

सम्बन्धित समाचार

सुनको मूल्य तोलामा ३८ सयले बड्यो

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

यस वर्षको बजेटमा बीमा उपेक्षित नहोस्

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

समानुपातिकमा यस्तो छ दलहरुको अवस्था

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार