free website hit counter

लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सको दोस्रो वार्षिक सभा सम्पन्न

beemaadmin
२०८२ असार ७, शनिबार

काठमाडौं । लिमिटेडको दोश्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । शुक्रबार कम्पनी सञ्चालक समितिका अध्यक्ष निकोलस पाण्डेको अध्यक्षता बसेको सभा कम्पनीको प्रधान कार्यालय न्यूरोड–०८, पोखरामा सम्पन्न भएको हो । साधारणसभालेअध्यक्ष निकोलस पाण्डेले प्रस्तुत गरेको आर्थिक वर्ष २०८०–०८१ को वार्षिक प्रतिवेदन प्रस्ताव उपर छलफल भई सर्वसम्मतिले पारित गरेको छ । साथै साधारण सभाले आर्थिक वर्ष २०८०–०८१ को लेखापरीक्षकको प्रतिवेदन सहित २०८१ अषाढ मसान्तको वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरु सहित अनुसूचीहरु उपर छलफल गरी पारित गरेको छ । सोही साधारण सभाबाट आर्थिक वर्ष २०८१र०८२ को लागि बाह्य लेखापरीक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव उपर छलफल भई पारित भएको छ ।

सम्बन्धित समाचार

रास्वपाको यात्रा दुई–तिहाइतर्फ

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार