free website hit counter

विराटनगरमा रात्रिकालिन उडान गर्दै बुध्द

beemaadmin
२०७६ माघ १७, शुक्रबार

काठमाडौं । मौसम र भिजिविलिटीका कारण स्थगित भएको बुध्द एयरले काठमाडौंबाट विराटनगरको रात्रिकालीन उडानलाई पुनः सञ्चालन भएको छ ।

माघ १८ मा काठमाडौंबाट विराटनगरको उडान साँझ ६ बजे र विराटनगरबाट काठमाडौंको पहिलो उडान बिहान ७ः३५ मा गर्न लागेको बुध्द एयरले जनाएको छ ।

यो उडानबाट काठमाडौं चाँडै आउने तथा काठमाडौंबाट सबै कामकाज सकि विराटनगर फर्किने यात्रुहरुलाई  फाइदा पुग्ने विश्वास कम्पनीले लिएको छ ।

सम्बन्धित समाचार