free website hit counter

व्यतित बीमालेखको विलम्ब शुल्क शतप्रतिशत छुट

beemaadmin
२०८० जेष्ठ ७, आईतवार

काठमाण्डौ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेखमा सतप्रतिशत विलम्ब शुल्क (ब्याज) शतप्रतिशत छुट दिने भएको छ। कम्पनीले आज एक सूचना प्रकाशित गर्दै व्यतित बीमालेखमा सतप्रतिशत विलम्ब शुल्क छुटका साथ पुनर्जागरण गर्ने जानकारी गराएको हो। यो सुविधा आज जेठ ७ गतेदेखि असार १५ गतेसम्म लिन पाइने कम्पनीले जनाएको छ। विलम्ब शुल्क छुट बीमा अवधिभर एकपटकमात्रै पाइने हुँदा यो अवधिभित्र नवीकरण बीमाशुल्क भुक्तानी गरी आआफ्नो बीमालेख सक्रिय अवस्थामा ल्याउन कम्पनीले आग्रह गरेको छ। मालेख पुनर्जागरण गर्दा कागजात पेस गर्नुपर्ने अवस्थामा कम्पनीको नजिकको शाखा वा उपशाखा कार्यालयमा सम्पर्क गर्न पनि कम्पनीले आग्रह गरेको छ।

सम्बन्धित समाचार

सुनको मूल्य तोलामा ३८ सयले बड्यो

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

यस वर्षको बजेटमा बीमा उपेक्षित नहोस्

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

समानुपातिकमा यस्तो छ दलहरुको अवस्था

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार