free website hit counter

शुभकामना आदान प्रदान

beemaadmin
२०७६ आश्विन १६, बिहीबार

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक कोटेश्वर शाखाले नेपालीहरुको महान चाड विजया दशमी, शुभ दिपावली, नेपाल सम्वत् एवं छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । प्रदेश नम्बर ३ का प्रदेशसभा सभामुख सानुकुमार श्रेष्ठ, बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ, ब्रान्च अपरेशन विभागका प्रमुख सरोज बस्नेत, कमपा(३२ का अध्यक्ष नवराज पराजुली, कोटश्वर व्यवसायी संघका अध्यक्ष सरोज थापा, स्थानीय समाजसेवी कृष्णबहादुर केसी, बैंकका पूर्व नायब महाप्रबन्धक प्रकाशकुमार ढुङ्गाना लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।

सम्बन्धित समाचार