free website hit counter

श्रीमतीको हत्या अभियोगमा रामबहादुर पक्राउ

beemaadmin
२०७७ बैशाख १९, शुक्रबार

सिन्धुपाल्चोक । ३० वर्षीया श्रीमती अस्मिता तामाङको हत्या गरेको अभियोगमा हेलम्बु गाउँपालिका ७ बंगारे बस्ने ३५ वर्षीय रामबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको छ । तामाङले श्रीमतीलाई काठको किला प्रहार गरी हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय हेलम्बु र ईलाका प्रहरी कार्यालय मेलम्चीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

सम्बन्धित समाचार

आज पनि घट्यो सुनको मूल्य

beemaadmin
२०८२ चैत्र १३, शुक्रबार

अर्का मान्य पनि कालो सूचिमा

beemaadmin
२०८२ फाल्गुन २८, बिहीबार

मौन अवधिमा समातिए दुई उम्मेदवार

beemaadmin
२०८२ फाल्गुन २०, बुधबार