free website hit counter

सन नेपालको हकप्रद शेयर बाँडफाँट

beemaadmin
२०८२ असार १३, शुक्रबार

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वैशाख ३० गतेदेखि असार ३ गतेसम्म निष्कासन तथा बिक्री खुला गरेको हकप्रद शेयर असार १२ गते बाँडफाँट बाँडफाँट गरेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपियाँका दरले १ करोड ६ लाख ९६ हजार ३२० कित्ता हकप्रद शेयर १ः०।२७ को अनुपातमा बिक्री खुला गरेको थियो । उक्त हकप्रदमा वैशाख ४ गतेसम्म कायम रहेका शेयरधनीले मात्रै आवेदन दिन पाएका थिए । निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङका अनुसार बिक्री अवधिभर रीतपूर्वक आवेदन दिएका ३ लाख ९० हजार २५० जना शेयरधनीलाई १ करोड ४ लाख ७१ हजार ५९२ कित्ता हकप्रद शेयर बाँडफाँट गरिएको छ । बाँडफाँटपछि बाँकी रहेको २ लाख २४ हजार ७२८ कित्ता शेयर लिलाम प्रक्रियामार्फत बिक्रीमा आउनेछ ।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

रास्वपाको यात्रा दुई–तिहाइतर्फ

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार