free website hit counter

सिटिजन लाइफले दियो बीमितलाई २० लाख उपचार खर्च

beemaadmin
२०८० आश्विन ४, बिहीबार

काठमाडौं । सिटिजन लाइफले बीमितलाई उपचार खर्च वापत २० लाख रुपैयाँ भुक्तानी गरेको छ । कम्पनीले बुटवल शाखाले बुटवलका कपडा ब्यवसायि दिपक कुमार श्रेष्ठ लाई घातक रोग बापतको दाबि भुक्तानीमा उक्त रहक प्रदान गरेको हो । आज भन्दा करिव ४ बर्ष अघि श्रेष्ठले सिटिजन लाइफ इन्स्योरेन्सबाट सिटिजन बार्षिक अग्रीम भुक्तानि योजनामा २० लाख बिमाङकको बीमा गराएका उनलाई उपचार खर्च बापत २० लाख रकममा कर कट्टा गरी १९ लाख ३९ हजार १ सय ९८ रुपैया भुक्तानी गरिएको शाखा प्रमुख भिम प्रसाद सुबेदीले बताएका छन् । मैले रोगको सुबिधा लिए बापत बर्षको २२ हजार हरेक बर्ष थप तिर्थे मैले २० लाखको बीमा गर्दा ४ बर्षमा करिव साढे ४ लाख जम्मा रकम बुझाए १६ बर्ष अवधि राखेको थिए अहिले यो रोग लागे बापत २० लाख पाए जस मध्ये केहि रकम सरकारलाई कर बुझाई बाकि रकम पाएँ पनि मेरो बीमा सुचारु हुने कुरा सुनेर म थप खुसि भएँको बीमीत श्रेष्ठले बताएका छन् ।

सम्बन्धित समाचार

रास्वपाको यात्रा दुई–तिहाइतर्फ

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार