free website hit counter

सिद्धार्थ बैंककाे नगद लाभांश पारित

beemaadmin
२०८० मंसिर ६, बुधबार

काठमाडौँ । सिद्धार्थ बैंक लिमिटेडको बाइसौँ वार्षिक साधारण सभा मंगलबार सञ्चालक समितिका अध्यक्ष मनोज कुमार केडियाको अध्यक्षतामा सम्पन्न भएको छ । साधारण सभाले आफ्ना सेयर धनीहरूलाई नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । बैंकको चौध अर्ब आठ करोड उनान्सय लाख असी हजार एक सय पचासी रुपैयाँ को ४.२१ प्रतिशतका दरले हुने रु. ५९ करोड ३१ लाख ८८ हजार १६६ रुपैयाँ नगद लाभांश (कर प्रयोजनका लागि समेत) वितरण गर्ने लगायतका प्रस्तावहरू पारित गरेको हो ।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

रास्वपाको यात्रा दुई–तिहाइतर्फ

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार