free website hit counter

हकप्रद सेयर जारी गर्दै गर्दै एनएलजी इन्स्योरेन्स

beemaadmin
२०८० कार्तिक १३, सोमबार

काठमाण्डौ ।एनएलजी इन्स्योरेन्स कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले सेयर निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्ड सेबोनमा कात्तिक २ गते आवेदन दिएको हो । कम्पनीले १० कित्ता शेयर बराबर ६.६ को अनुपातमा ९६ लाख ३१ हजार २२०.२२ कित्ता हकप्रद सेयर निष्कासन गर्न अनुमति मागेको हो । बोर्डले अनुमति दिएपछि मात्र कम्पनीले हकप्रद निष्कासन गर्ने छ। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

सम्बन्धित समाचार