free website hit counter

हिमालयन जनरल इन्स्योरेन्सको स्वतन्त्र सञ्चालकमा पन्त

beemaadmin
२०७८ फाल्गुन ९, सोमबार

काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्सको स्वतन्त्र सञ्चालकमा विजयकुमार पन्त नियुक्त भएका छन् । फागुन ६ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले पन्तलाई उक्त पदमा नियुक्त गर्ने निर्णय गरेको हो । नवनियुक्त सञ्चालक पन्तलले आगामी ४ वर्षसम्म संस्थामा रहेर उक्त पदको कार्यभार सम्हाल्ने छन् ।

सम्बन्धित समाचार

सुनको मूल्य तोलामा ३८ सयले बड्यो

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

यस वर्षको बजेटमा बीमा उपेक्षित नहोस्

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

समानुपातिकमा यस्तो छ दलहरुको अवस्था

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार