free website hit counter

१५८० प्रतिशत लाभांश पारित गर्दै युनिलिभर नेपाल

beemaadmin
२०८० मंसिर ५, मंगलवार

काठमाण्डौ । युनिलिभर नेपाल लिमिटेडले आगामी मंसिर २६ गते ३० औं वार्षिक साधारणसभा बोलाएको छ। सभा याक एन्ड यति होटलमा अपरान्ह ४ः३० बजे सुरु हुनेछ । सभाले गत आर्थिक वर्ष २०७९–०८० को मुनाफाबाट बाट सेयरधनीलाई वितरण गर्न प्रस्ताव गरेको प्रतिकित्ता १ हजार ५८० रुपैयाँ नगद लाभांश पारित गर्नेछ । प्रस्तावित लाभांश कम्पनीले अहिलेसम्म वितरण गरेको लाभांशमध्ये सबैभन्दा धेरै हो। यसैगरी, कम्पनीले लाभांश वितरण प्रयोजनार्थ मंसिर १२ गतेदेखि २६ गतेसम्म बुकक्लोज गर्ने भएको छ।

सम्बन्धित समाचार

सुनको मूल्य तोलामा ३८ सयले बड्यो

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

यस वर्षको बजेटमा बीमा उपेक्षित नहोस्

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

समानुपातिकमा यस्तो छ दलहरुको अवस्था

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार