काठमाडौं । नेपाल निर्यात परिसदले आफ्ना पदाधिकारीहरु, सदस्यहरु मिडियाकर्मी कुमार खतिवडाको उपस्थितिमा र वडा न २६ का वडा अध्यक्षको रोहबरमा यस परिषदलेले कोरोना संक्रमणले ल्याएको विषम परिस्थितिको घडीमा आफ्नो सामाजिक उत्तरदायित्व बहन गर्दै काठमाडौँ महानगरपालिका वडा नम्बर २६ मा बस्ने विभिन्न निर्यात उध्योग मा कार्यरत गार्मेन्टमा ज्यालादारी मजदुरी गर्ने ३० घर परिवारको लागि तत्काल राहत स्वरुप १ बोरा चामल बितरण गर्नुका साथै बन्दि सहयोग नेपालको सहयोगमा भोजनको व्यवस्था गरियो । अध्यक्ष खेमराज तिवारिको उपस्थितिमा सामुदायिक सेवा केन्द्र, सामुदायिक प्रहरी सेवा केन्द्र गोगबुमा खाद्यान्न, मास्क, पन्जासमेत बितरण गरिएको छ ।