free website hit counter

शनिबार थपिएका ६ जना कुन जिल्लाका ?

beemaadmin
२०७७ जेष्ठ ३, शनिबार

काठमाडौं । दिनदिनै कोरोना थपिनेक्रम बढेको छ । शनिबार नेपालमा ६ जनाकोरोना संक्रमित थपिएका छन् । बर्दिया, सिराहा, पर्सा, सर्लाही र चितवनमा गरी ६ जना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै कोरोना संक्रमितको संख्या २ सय ७३ पुगेको छ ।

सम्बन्धित समाचार