free website hit counter

सान्जेन जलविद्युतले आईपीओ निष्कासनको अनुमति

beemaadmin
२०७९ असार १०, शुक्रबार

काठमाण्डौ । सान्जेन जलविद्युत कम्पनी लिमिटेडले आईपीओ निष्कासनको अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्डले कम्पनीलाई स्थानीयका लागि आईपीओ निष्कासन गर्ने अनुमति दिएको हो।
सेबोनको अनुमतिसँगै अब यो कम्पनीले स्थानीयका लागि १०० अंकित दरका कुल ३६ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्नेछ। यो आईपीओ चुक्तापुँजीको १० प्रतिशतबराबर हुन आउनेछ। कम्पनीको यो आईपीओमा बिक्री प्रबन्धकमा नागरिक लगानी कोष रहेको छ भने सहनिष्कासन कर्तामा सनराइज क्यापिटल र एनएमबि क्यापिटल लिमिटेड रहेका छन्।

सम्बन्धित समाचार