free website hit counter

सुन तोलाकै ९७ हजार १०० रुपैयाँ पुग्यो

beemaadmin
२०७९ श्रावण २५, बुधबार

काठमाण्डौ । नेपाली बजारमा बुधबार सुनको भाउ ९७ हजार रुपैयाँ माथि उक्लिएको छ। नेपाल सुचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २०० रुपैयाँले बढेको छ। योसँगै प्रतितोला फाइन गोल्ड ९७ हजार १०० रुपैयाँ र तेजाबी गोल्ड ९६ हजार ६०० रुपैयाँ कायम भएको छ।
हिजो पनि सुनको भाउ तोलामा ६०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९६ हजार ९०० रुपैयाँ र तेजाबी गोल्ड ९६ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो। आज चाँदीको भाउ तोलामा १० रुपैयाँले घटेर १ हजार २३० रुपैयाँ कायम भएको छ। हिजो तोलामा ३५ रुपैयाँले बढेर चाँदी १ हजार २४० रुपैयाँमा किनबेच भएको थियो।

सम्बन्धित समाचार

नयाँ लगानीको क्षेत्र खोज्दै बीमा कम्पनी

beemaadmin
२०८१ फाल्गुन २, शुक्रबार

जीवन बीमा कम्पनीसँग ७ खर्ब ३ अर्बको फण्ड

beemaadmin
२०८१ फाल्गुन २, शुक्रबार

अब अबुधाबीबाट पनि श्रम स्वीकृति

beemaadmin
२०८१ फाल्गुन २, शुक्रबार