free website hit counter

आज सार्वजनिक बिदाका दिन कतिमा हुँदैछ सुनको कारोबार ?

beemaadmin
२०८० जेष्ठ १५, सोमबार

काठमाडौँ। नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ। सोमबार सुनको मूल्य प्रतितोला १ लाख ८ हजार १ सय रुपैयाँ कायम भएको हो। आइतबार प्रति तोला १ लाख ८ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन स्थिर रहेर सोहि मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तेजावी सुनको मूल्य तोलाको १ लाख ७ हजार ६ सय रुपैयाँ निर्धारण भएको छ। यता, चाँदीको मूल्य स्थिर रहेको छ। आइतबार प्रति तोला १ हजार ३ सय ६० रुपैयाँमा कारोबार भईरहेको चाँदी स्थिर रहेर सोहि मूल्यमा कारोबार भइरहेको छ।

सम्बन्धित समाचार