free website hit counter

आज सुन तोलाको १ लाख ३ हजार ८ सय

beemaadmin
२०७९ फाल्गुन २, मंगलवार

काठमाडौँ । मंगलबार सुनको मूल्य तोलामा २ सय रुपैयाँले घटेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ४ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज २ सय रुपैयाँले घट्दै १ लाख ३ हजार ८ सय रुपैयाँमा झरेको हो । यस्तै, तेजाबी सुनको मूल्य समेत आज तोलामा २ सय रुपैयाँले नै घट्दै १ लाख ३ हजार ३ सय रुपैयाँ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसैबीच चाँदीको मूल्य भने अघिल्लो दिनकै मूल्य कायम हुँदै तोलाको १ हजार २९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

सम्बन्धित समाचार

बीमा सचेतना कार्यक्रम सम्पन्न

beemaadmin
२०८२ बैशाख ९, मंगलवार

कक्षा १२ को परीक्षा नरोकिने

beemaadmin
२०८२ बैशाख ९, मंगलवार

सुनको मूल्यले आज पनि बनायो नयाँ रेकर्ड

beemaadmin
२०८२ बैशाख ९, मंगलवार