free website hit counter

एकै दिनमा ह्वात्तै घट्यो सुनको मूल्य, कति पर्छ तोलाको ?

beemaadmin
२०७९ जेष्ठ ३१, मंगलवार

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्य घटेको छ । सोमबारको तुलनामा छापावाला सुन तोलामा १८ सय रुपैयाँले घटेर प्रति तोला ९७ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । यसैगरी आज तेजावी सुन प्रति तोला ९६ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । महासंघका अनुसार आज चाँदी तोलामा २० रुपैयाँले घटेर प्रति तोला १२ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

सम्बन्धित समाचार