free website hit counter

एलआइसी नेपालद्वारा ४५ लाख मृत्यु दाबी भुक्तानी

beemaadmin
२०८१ जेष्ठ १६, बुधबार

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले आफ्ना बीमितको निधनपछि आश्रित परिवारलाई मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले बीमित हेटौडा ६, चौघोडा, मकवानपुर ठेगाना भएको स्व राजेन्द्र पीठकोटीको असामयिक निधन प्रति गहिरो सम्बेदना प्रकट गर्दै उनको बीमा शुरक्षा बापत परिवारलाई ४५ लाख ६ हजारको चेक हस्तान्तरण गरेको हो । उक्त रकम वापतको चेक कम्पनीको हेटौडा शाखा प्रमुख पंकज कुमार चौधरी र बरिष्ठ एजेसी म्यानेजर लक्ष्मण महतद्वारा स्वर्गीय बीमितको परिवारजनलाई निवास स्थानमा गएर हस्तान्तरण गरिएको हो ।

सम्बन्धित समाचार