free website hit counter

कृषि विकास बैंकले पनि लाभांश वितरण नगर्ने

beemaadmin
२०८० माघ २६, शुक्रबार

काठमाडौं । कृषि विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ। माघ २५ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो। २० वाणिज्य बैंकहरूमध्ये हालसम्म १२ बैंकहरूले लाभांश वितरण गर्ने घोषणा गरिसकेका छन् भने ७ बैंकहरूले लाभांश वितरण नगर्ने घोषणा गरेका थिए। अब कृषि विकास बैंकसहित लाभांश वितरण नगर्ने बैंकहरूको संख्या ८ पुगेको छ।

सम्बन्धित समाचार