free website hit counter

कोरोना संक्रमणबाट ज्यान गुमाएका परिवारलाई सन नेपाल लाइफद्वारा मृत्यु दाबी भुक्तानी

beemaadmin
२०७८ भाद्र १६, बुधबार

काठमाडौं । सन नेपाल लाइफ कम्पनीले बीमितको ज्यान गएपछि मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले लम्कीचुहा नगरपालिका कैलाली स्थीत मृतकको परिवारलाई दाबी भुक्तानी गरेको हो । बीमित स्व जमान सिंह देउवाले १५ वर्षे अवधिको ५ लाख रुपैयाँ बीमाङकको बीमा गरेका थिए । बीमितको कोरोनका संक्रमणको कारण मृत्यु भएपछि उनको श्रीमति लक्ष्मी ठकुराठीलाई बीमाङक रकम र बोनश गरी ५ लाख ५७ हजार रुपैयाँ दाबी भुक्तानी गरेको कम्पनीले जनाएको छ ।

सम्बन्धित समाचार