free website hit counter

गुराँस लाइफका सञ्चालक तोदीले दिए राजीनामा

beemaadmin
२०७८ असार १६, बुधबार

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्सका सञ्चालक विनय कुमार तोदीले राजीनामा दिएका छन् । उनले आफ्नो व्यक्तिगत कारण देखाई गत असार ११ गते सञ्चालक पदबाट राजीनामा दिएका हुन् । साथै, उनको राजीनामालाई कम्पनी सञ्चालक समितिले पनि स्वीकृत गरिसकेको छ । असार १४ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले सञ्चालक तोदीको राजीनामा स्वीकृत गरेको हो ।

सम्बन्धित समाचार