free website hit counter

घट्यो सुनको भाउ

beemaadmin
२०७९ भाद्र १२, आईतवार

काठमाडौं । आज आइतबार सुनको भाउ घटेको छ । गत शुक्रबार तोलामा ९५ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज आइतबार तोलामा ७ सय रुपैयाँले घटेर प्रतितोला ९५ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै आज तेजाबी सुनको भाउ पनि तोलामा ७ सय रुपैयाँले घटेर प्रतितोला ९४ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको भाउ तोलामा १५ रुपैयाँले घटेर प्रतितोला १ हजार १ सय ६० रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सम्बन्धित समाचार

सेफ सन्तोष साह पक्राउ काण्ड के हो?

beemaadmin
२०८३ जेष्ठ ३०, शनिबार

तोलामै पाँच हजारले बढ्यो सुन

beemaadmin
२०८३ जेष्ठ २९, शुक्रबार