free website hit counter

दर्जनौ शाखा अधिकृत उपसचिवमा बढुवा (सूचिसहित)

beemaadmin
२०७६ माघ २, बिहीबार

काठमाडौं । ७८ जना शाखा अधिकृत उपसचिवमा बढुवा भएको केही दिन नबित्दै बढुवा समितिले प्रशासन सेवाका ७१ जना शाखा अधिकृत उपसचिवमा बढुवा भएका छन् । बढुवा समितिको बुधबार बसेको बैठकले उनीहरुलाई बढुवा गर्न सिफारिश गरेको हो । बढुवा भएकाहरु कार्यक्षमताका आधारमा बढुवा सिफारिशमा परेका हुन् । प्रशासन सेवा समूहसँग अन्य सेवासमूहका शाखा अधिकृतहरु उपसचिवमा बढुवा भएका छन् ।

हेर्नुहाेस् सूचि

सम्बन्धित समाचार