free website hit counter

पाँच दर्जन बढी उपसचिवको सरुवा (सूचिसहित)

beemaadmin
२०७६ चैत्र २३, आईतवार

काठमाडौँ । कोरोना भाइरससँगको युद्धमा मुलुक ठप्प रहेको बेला ६५ जना उपसचिवको काज सरुवा भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यही चैत्र १९ र २१ गतेको निर्णय अनुसार पदस्थापन, सरुवा तथा काज र कामकाजका लागि खटाइएका नेपाल प्रशासन सेवा सामान्य प्रशासन समूह राजपत्राङ्कित द्वितीय श्रेणीका उपसचिवहरूको नामावली सार्वजनिक गरेको हो ।

सम्बन्धित समाचार