free website hit counter

पाँच वटा प्रदेशमा सार्वजनिक बिदा

beemaadmin
२०७६ पुष २९, मंगलवार

काठमाडौं । सबैजसो नेपालीले मनाउने माघे संक्रान्ति पर्वको अवसर पारेर प्रदेश सरकारहरुले आ–आफ्नो प्रदेशभित्र सार्वजनिक बिदाको घोषणा गरेका छन् । यसरी सार्वजनिक बिदा दिने प्रदेश सरकारहरुमा प्रदेश १, प्रदेश २, गण्डकी, प्रदेश ५, र सुदूरपश्चिम रहेका छन् । अहिलेसम्म सार्वजनिक बिदा घोषणा नगर्ने प्रदेशहरुमा बाग्मती प्रदेश र कर्णाली मात्रै रहेका छन् ।

सम्बन्धित समाचार